जिलोङ। अष्ट्रेलियाको जिलोङ नेप्लिज एसोसिएसन पाको फेस्टीवलको तयारीमा जुटिरहेको छ। बिगत १० बर्ष देखी पाको फेस्टिभल मार्फत नेपाललाई चिनाउँदै तथा नेपालको संस्कृती, कला, परम्परा, भाषा र पोशाकको बारेमा प्रचार प्रसार र संरक्षण गर्दै आएको यस संस्थाले यो बर्ष पनि भब्य रुपमा मनाउने तयारी गरेको छ। जिलोङ तथा आसपासका क्षेत्र वरपर बसोबास नेपाली नागरिक तथा नेपाली
- admin
- Comments (0)
Tags: conferenceeventmeeting
